राजेश हमाल पहिलोपटक दोहोरी गीतमा (भिडियो)

राजेश हमाल पहिलोपटक दोहोरी गीतमा (भिडियो)

नेपाली चलचित्र जगतका महानायक राजेश हमालले दोहोरी गीत खेलेका छन।उनि रहेको उक्त गीतमा चर्चित मोडल तथा गायक प्रकाश सपुत र बर्षा सिवाकोटी रहेका छन।दोहोरीमा हमाल खासै देखिएका भने छैनन्।गीतमा देवी घर्ती र प्रकाश पराजुली ले आवाज दिएका थिए।सुटिङ्गमा हमालले निकै रमाईलो गरे।

राजेश हमाल संग एता प्रकाश सपूतले पनि जिस्कदै भने म पनि तपाईको डाइलग बोल्छु नि तर हमामाले च्यालेंस दिदा प्रकाश सपूतले सकेनन डाइलग बोल्न,उनि अक्क न बक्क भए।राजेश हमालले दोहोरी गीत निकै मन पर्ने भन्दै आफुले खेलेको गीत हिट हुने पक्का दावी समेत गरे।हेरौ यो बिशेष कुराकानी र राजेश हमालको नया जोक्सहरु :

Leave a Reply