रियाको रि’हाइपछि आमाले दिइन् यस्ताे बयान

रियाको रि’हाइपछि आमाले दिइन् यस्ताे बयान

सुशान्त सिंह आत्मह’त्या प्र’करणमा जोडिएको ड्र’ग्स मा’मिलाकी मुख्य आ’रोपी रिया चक्रवर्तीलाई हाइको’र्टले ज’मानतमा छाडेको छ। ड्र’ग्स ओ’सारपसार र प्र’योगको आ’रोपमा एक महिना पहिलेदेखि रियालाई एनसिबीले न्यायिक हि’रासतमा राखेको थियो। करिब एक महिनापछि रियाले आफ्नो परिवारलाई भेटेकी छन्।

रियाको रि’हाइपछि रियाकी आमा सन्ध्या चक्रवर्ती भा’वुक बनेकी छन्। एउटा मिडियालाई अन्तर्वार्ता दिँदै रियाकी आमा भन्छिन्, “यो सबै दलदलबाट रियाले उम्कन जरुरी छ। म मान्छु मेरी छोरी ल’डाकु हो, तर परिस्थितिले उसलाई कमजोर बनाइदिएको छ। उसले आफूलाई बलियो बनाउनु पर्छ। म उसको थेरापी गराउन चाहन्छु किनभने रियाले बाँच्नु पर्छ।”

सुशान्तको घ’टनापछि झु’टो आ’रोपले आफ्नो परिवार ब’र्बाद भएको बताउँदै रियाकी आमाले घरमा डरको माहोल रहेको बताइन्। राम्रोसँग निन्द्रा नलाग्ने समस्या परिवारका सदस्यमा देखिएको पनि बताइन्। ख’तरा रहेकाले घरबाहिर सिसिटिबी लगाएको पनि रियाकी आमाले बताइन्।

Leave a Reply