उपत्यकामा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, कुन ठाउँमा कति ?

उपत्यकामा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, कुन ठाउँमा कति ?

पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा २५४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जसमा काठमाडाैँमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् ।

पछिल्लाे २४ घण्टामा नेपालमा ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

Leave a Reply