साराको ड्र’ग्स का’ण्डमा पहिलोपटक बोले पिता सैफअलि

साराको ड्र’ग्स का’ण्डमा पहिलोपटक बोले पिता सैफअलि

सुशान्त सिंह ड्र’ग्स मा’मिलामा नाम आएपछि बलिउड नायिका सारा अलि खानलाई एनसिबीले सो’धपुछका लागि बोलाएको थियो। यस विषयमा पिता सैफ अलि खान मौनताले अनेक आ’शंका ज’न्माएको थियो।

ड्र’ग्स का’ण्डमा साराको नाम जोडिएपछि सैफले सारासँग दूरी बनाएको, सारालाई म’द्दत गर्नबाट पछाडि हटेको, साराको जिम्मेवार उनकी आमा अमृता सिंह भएको र यो सबै झ’न्झटबाट मु’क्त हुन श्रीमती करिना र छोरो तैमुरलाई लिएर आफ्नो पटौती प्यालेसमा गएकोजस्ता खबरहरू आइरहेका थिए। तर यतिका दिनपछि सैफले साराको विषयमा आफ्नो मौ’नता तोडेका छन्।

बलिउड हं’गामालाई दिएको अन्तर्वार्तामा सैफले, आफू सदैव आफ्ना बच्चाहरूको साथमा रहेको उनीहरूको बारेमा राम्रो सोचेको बताएका छन्। आफूले तैमुरसँग धेरै समय बिताए पनि सारा र इब्राहिमलाई पनि उत्तिकै माया गरेको र समय दिएको जि’किर गरेका छन्। साराको सन्दर्भमा त्यो बेला आफू सारासँग नभए पनि ह’मेशा आफ्नो आशीर्वाद उनको साथमा रहेको सैफले बताएका छन।

Leave a Reply