अहिलेसम्मकै धेरै ३४३९ जनामा काेराेना देखियाे

अहिलेसम्मकै धेरै ३४३९ जनामा काेराेना देखियाे

पछिल्लाे २४ घण्टामा नेपालमा ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । मंगलबार मात्रै १५५१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । हाल देशभर सक्रिय संक्रमितकाे संख्या २५ हजार ७ रहेकाे छ ।

Leave a Reply