रिया परिन् मु’स्किलमा

रिया परिन् मु’स्किलमा

सुशान्त सिंह राजपुत आत्मह’त्या के’सको छा’नबिन सिबिआइले गरिरहेको छ। के’समा ड्र’ग्स मा’मिला जो’डिएपछि आ’रोपी रिया चक्रवर्तीलाई एनसिबीले हि’रासतमा राखेको छ। रिया सुशान्तकी कथित प्रेमिका हुन्।

सुशान्त सिंह राजपुत आत्मह’त्या के’समा पछिल्लो समय ठूलो खु’लासा भएको छ। रिपब्लिक भारतका अनुसार, के’सकी मुख्य आ’रोपी रिया चक्रवर्तीले १३ जुनका दिन सुशान्तलाई भेटेको बताइएको छ। १४ जुनका दिन सुशान्तको नि’धन भएको थियो। रियाले आफ्नो ब’यानमा ८ जुनपछि सुशान्तसँग आफ्नो भेट नभएको बताएकी थिइन्।

रियाका छिमेकीले आफूले १३ जुनका दिन रिया र सुशान्तलाई सँगै देखेको बताएका छन्। १३ जुन साँझ ६ देखि ७ बजेको बीचमा रियालाई छोड्न उनको अपार्टमेन्टसम्म सुशान्त आएको ती प्र’त्यक्षदर्शीले बताए। कार सुशान्त आफैले चलाएर आएको दा’वा गर्ने ती छिमेकीले यस कुराको खबर पहिल्यै सि’बिआइलाई गरेको र आफूले ब’यान दिन तयार रहेको बताएका छन्।

प्र’त्यक्षदर्शीको यस्तो खु’लासापछि रिया ठूलो मु’स्किलमा पर्न सक्ने देखिन्छ। किनभने रियाले ८ जुनपछि सुशान्तसँग आफ्नो भेट नभएको जि’किर गर्दै आएकी छन्। खबरअनुसार सि’बिआइले ती प्र’त्यक्षदर्शीलाई ब’यानका लागि बोलाउने र अगाडिको अ’नुसन्धान गर्ने बताइएको छ।

Leave a Reply