‘कौन बनेगा करोडपति’मा काली नदीकाे प्रश्न, उत्तर नजान्दा गुम्याे २५ लाख

‘कौन बनेगा करोडपति’मा काली नदीकाे प्रश्न, उत्तर नजान्दा गुम्याे २५ लाख

काठमाडैं : कालापानी लिपुखेककाे कुराले बेला बेला सडक देखि सदन तताइरहेकाे हुन्छ । यद्दपी लामाे समयदेखि नेपाल भारतकाे विवादित  सिमा क्षेत्रकाे विषयकाे प्रश्न  भारतकाे चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’मा मा साेधिएकाे छ ।

‘कौन बनेगा करोडपति’मा सहभागि प्रतियोगी मुम्बईका जयकुल श्रेष्ठलाई  नेपाल-भारत सीमासम्बन्धी प्रश्न समेत सोधिएको हाे । श्रेष्ठले भने उक्त प्रश्नको सही जवाफ दिन नसकेपछि २५ लाख गुमाएका छन्।

कार्यक्रममा साेधिएकाे एक एतिहासिक प्रश्न नजान्दा १२ लाख ५० हजार (भारु) जितिसकेका श्रेष्ठले ‘ १८१५ मा भएको सुगौली सन्धी अनुसार नेपाल भारत सीमा छुट्याउँने नदीको नाम क हो ?’ भन्ने प्रश्नकाे उत्तर नजान्दा प्राप्त गर्नसक्ने २५ लाख (भारु) गुमाएपछि कार्यक्रमबाट बाहिरिएका थिए ।

नेपाल-भारतबीच पछिल्लो समय कालापानी, लिपुलेक र लिम्पयाधुराको मु’द्धालाई लिएर विवाद छ। तत्कालिन इष्ट इन्डिया कम्पनीसँग गरेको सुगौली सन्धी अनुसार नेपालले काली नदिलाईनै आधार मानेर ती भागहरु आफ्नो रहेको बताउँदै आएको छ।

Leave a Reply