प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी हुने भएकाे हाे ।

मंगलबार स्थायी राजधानीका लागि लगिएकाे प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको हाे । प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो।

जसमा स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेकाे छ भने प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *