थप १५५१ जनामा देखियाे काेराेना, कुन ठाउँमा कति ?

थप १५५१ जनामा देखियाे काेराेना, कुन ठाउँमा कति ?

पछिल्लाे २४ घण्टामा नेपालमा १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । साेमबार मात्रै २४४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । हाल देशभर सक्रिय संक्रमितकाे संख्या २२ हजार ७०९ हेकाे छ ।

Leave a Reply