एनसिबीको अफिसमा ख’तरा: दीपिका, सारा र श्रद्धा जो’खिममा

एनसिबीको अफिसमा ख’तरा: दीपिका, सारा र श्रद्धा जो’खिममा

सुशान्त सिंह राजपुत आत्मह’त्या प्र’करणमा जोडिएको ड्र’ग्स मा’मिलाको जाँच गरिरहेको एनसिबीका डेपुटी डिरेक्टर केपिएस मलहोत्रालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। रिपोर्टका अनुसार, ड्र’ग्स मा’मिलाको जाँचका क्रममा उनले बलिउड नायिकाहरू दीपिका, श्रद्धा र सारासँग सो’धपुछ गरेका थिए। यस्तोमा उनी कोरोना सङ्क्रमण भएको खबरले हं’गामा म’च्चाएको छ।

टाइम्स नाउको रिपोर्टअनुसार, केपिएस मलहोत्राले २६ सेप्टेम्बरका दिन नायिका दीपिका पाडुकोण र उनकी मेनेजर करिश्मा प्रकाशसँग सो’धपुछ गरेका थिए। जी न्युजको खबरलाई मान्ने हो भने, केपिएस मलहोत्राले दीपिकाका अलावा नायिका श्रद्धा कपुर, सारा अली खान र रकुल प्रीत सिंहसँग पनि सो’धपुछ गरिसकेका छन्।

यस्तोमा दीपिकालगायत केपिएस मलहोत्राको सम्पर्कमा आएका सबै स्टारहरूले कोरोना परीक्षण गराउनुपर्ने अथवा आफूलाई होम क्वारेन्टिन राख्नुपर्ने खबरहरू आइरहेका छन्। यसबारे एनसिबीको अफिसबाट भने कुनै प्रतिक्रिया आइनसकेको बताइएको छ।

Leave a Reply