कतिबेला भ’एको थियो सुशान्त मृ’त्यु

कतिबेला भ’एको थियो सुशान्त मृ’त्यु

बलिउड अभिनेता सुशान्त सिंह राजपुत मृ’त्यु प्र’करणमा ए’उटा नयाँ मो’ड आ’एको छ। फरेन्सिक रि’पोर्ट तथा ए’म्स रि’पोर्टले सुशान्तको मृ’त्युलाई आत्मह’त्या सा’बित ग’रेको छ।

सुशान्तको मृ’त्यु मा’मिलामा कुनै पनि बे’इमानी न’देखिएको बताइएको छ। जुन अवस्थामा सुशान्तको मृ’त्यु भ’यो, त्यसले ह’त्यालाई व’कालत नगरेकाले मा’मिला आत्मह’त्याको भएको रि’पोर्ट उल्लेख छ।

रिपोर्टका अनुसार, सुशान्तले एउटा कु’र्ताको क’पडामा झु’न्डिएर दे’ह’त्या’ग ग’रेका थिए। सो कुर्ताले २०० किलो तौल बो’क्ने क्ष’मता राख्दथ्यो। कु’र्ताको क’पडाको फा’इबर र सुशान्तको घाँ’टीमा पा’इएको फा’इबरसँग मे’ल खा’एको छ।

सुशान्तको पो’स्टमार्टम राति ११:३० मा गरिएको र उनको मृ’त्यु पो’स्टमार्टमभन्दा १० देखि १२ घण्टाअगाडि भ’एको बताइएको छ। एम्स र फ’रेन्सिक रि’पोर्टको नतिजापछि अब सिबिआईले आफ्नो अगाडिको काम गर्ने छ।

Leave a Reply