सुशान्तको ह’त्या नै भएकाे हाे त ?

सुशान्तको ह’त्या नै भएकाे हाे त ?

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि’धन भएको ३ महिनाभन्दा धेरै समय भैसकेको छ। अझैसम्म पनि नायकको ह’त्या भएको हो अथवा आत्मह’त्या ? प’त्ता लाग्न सकेको छैन। देशका ठूला एजेन्सीहरू सुशान्तको नि’धन र’हस्य सु’ल्झाउन लागिपरेका छन्। प्रत्येक दिन सुशान्तको विषयमा नयाँ नयाँ कुराहरू बा’हिरिन्छन् तर ठोस कुरा अझैसम्म र’हस्यको गर्भभित्रै छ।

यसैबीच सुशान्तको फरेन्सिक रि’पोर्ट आएको छ। वैज्ञानिक विधिद्वारा मृ’तकको परीक्षण गरेर आएको नतिजालाई फरेन्सिक रि’पोर्ट भनिन्छ। ला’सको पो’स्टमार्टमपछि श’रीरका केही अ’ङ्गहरू सुरक्षित राखिन्छ र पछि तिनै अ’ङ्गहरूको वैज्ञानिक, रासायनिक तरिकाबाट परीक्षणपछि फरेन्सिक नतिजा निकालिन्छ।

सुशान्तको फरेन्सिक रि’पोर्टमा ह’त्याको मा’मिलालाई पूर्णतः इ’न्कार गरिएको स्रोतले बताएको छ। रिपोर्टमा भनिएको छ, “जुन अवस्थामा मृ’त्यु भयो, त्यसले ह’त्यालाई व’कालत गर्दैन। त्यतिबेला कुनै किसिमको बेइमानी भएको भे’टिएको छैन। त्यसैले यो आत्मह’त्याको मा’मिला हो।”

फरेन्सिक रि’पोर्टले आफ्नो नतिजा देखाइसकेपछि अब सिबिआई एजेन्सीले आफ्नो अ’नुसन्धान कार्य अगाडि बढाउने बताइएको छ।

Leave a Reply