ड्र’ग प्र’करणमा जोडियो शाहरुख खानको नाम….

ड्र’ग प्र’करणमा जोडियो शाहरुख खानको नाम….

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृ’त्यु प्र’करण झन् झन् उल्झदै गएको छ ।  सुशान्तको ह’त्या हो या उनले आफै प्राण त्या’ग गरे  भन्ने बिषयमा चर्को आवाज उठिरहेको बेला जोडिएको ड्र’ग प्र’करणले बृहत रुप लिइरहेको छ ।

सुशान्तकि कथित प्रेमिका रिया चक्रवर्तीबाट सुरु भएको ड्र’ग मा’मिलामा थुप्रै बलिउड कलाकारहरुको नाम पनि जो’डिदै गएको छ । ड्र’ग मा’मिलामा तानिएसँगै धेरै बलिउड कलाकारहरु एनसीबीको नि’शानामा परिरहेका छन् ।

अभिनेत्रीहरु रिया चक्रवर्ती, दीपिका पादुकोण, श्रद्धा कपुर, रकुलप्रित शिंह, सारा अलि खानपछि ड्र’ग मा’मिलामा शाहरुख खानसहित एकैपटक चार नायकको नाम जोडिएको छ। यसअघि यस प्र’करणमा नायिकाको नाम मात्र मु’छिएकामा अहिले नायक शाहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल र डिनो मोरियाको नाम पनि जो’डिएको हो।

सुशान्त सिंह राजपुत मृ’त्यु प्र’करण अनुसन्धान गर्ने क्रममा बलिउडभित्र लागुऔषधको प्रयोग हुने गरेको खुलासा भएयता यस विषयमा पनि व्यापक छा’नबिन भइरहेको हो। जसको अ’नुसन्धान नारकोटिक्स क’न्ट्रोल ब्युरो (एनसीबी) ले गरिरहेको छ।

यस क्रममा उल्लिखित चार नायकको नाम पनि जो’डिन आइपुगेको दैनिक भास्करले जनाएको छ। एनसीबीका अधिकारीलाई उधृत गर्दै दैनिक भास्करले अर्जुन रामपालले शाहरुख खानलाई ड्र’ग्स स’प्लाई गर्ने गरेको खबर लेखेको छ।

दिल्लीका एनसीबी अधिकारीले नाम गो’प्य राख्ने स’र्तमा ड्र’ग्स क’नेक्सनमा बलिउडका ठूला नायकको नाम खु’लासा गरेको दैनिक भास्करले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *