थप २७२२ जनामा कोरोना देखियो, कुन ठाउँमा कति ?

थप २७२२ जनामा कोरोना देखियो, कुन ठाउँमा कति ?

काठमाडौं : अद्यावधिक विवरण अनुसार शुक्रबार नेपालमा २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । बिहिबार मात्रै १९११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । हाल  देशभर सक्रिय संक्रमितकाे संख्या २१  हजार २३४ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *