गृहमन्त्रीको अभिव्यक्तिप्रति ऋचा शर्माको आ’पत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति ऋचा शर्माको आ’पत्ति

काठमाडौं :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिप्रति अभिनेत्री  ऋचा शर्माले आ’पत्ति जनाएकी छिन् ।

गृहमन्त्री थापाले हालै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा नेपालमा ब’लात्कारका घ’टना चि’न्ताजनक नभएको’ बताएका थिए । थापाको यो अभिव्यक्तिलाई लिएर कलाकार शर्माले सामाजिक सञ्जालमार्फत अ’सहमति प्रकट गरेकी हुन् ।

शर्माले ब;लात्कारको विषयमा विगतमा सांसद रामनारायण विडारी, पूर्व गृहमन्त्री वामदेव गौतम र अहिलेका गृहमन्त्री बादलले दिएको अभिव्यक्तिले चि;न्तित बनाएको बताएकी छिन् । ऋचाले इतिहासमा यसबारेमा लेखाजोखा हुने पनि उल्लेख गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः

१. यस्तो बेला ब’लात्कार भैरहन्छ – भूकम्पपछि तत्कालीन गृहमन्त्री बामदेव गौतम
२. ब’लात्कार पुँजीवादीले गराएको हो –निर्मला ह’त्याका’ण्डपछि गृहमन्त्री रामबहादुर थापा
३. ब’लात्कार भनिएको के’समा ९० प्रतिशत महिलाले इन्जोइ गर्छन् – रामनारायण बिडारी ।
४. दिनमा ७ जति मात्रै ब’लात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन – गृहमन्त्री रामबहादुर थापा ।’

याद राख्नुहोला यी नामहरू इतिहासमा लेखाजोखा हुनेछ ।

१. यस्तो बेला बलात्कार भैरहन्छ – भुकम्प पछि मा. गृहमन्त्री बामदेव गौतम
२. बलात्कार पुजिवाद ले गराएको हो – निर्मला…

Posted by Reeccha Sharrma on Wednesday, 30 September 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *