सुशान्तले अघिल्लो रात भेटेका थिए रियालाई ?

सुशान्तले अघिल्लो रात भेटेका थिए रियालाई ?

सुशान्त सिंह राजपुत आत्मह’त्या के’समा पछिल्लो समय ठूलो खु’लासा भएको छ। के’सकी मुख्य आ’रोपी रिया चक्रवर्तीले १३ जुनका दिन सुशान्तलाई भेटेको बताइएको छ। १४ जुनका दिन सुशान्तको नि’धन भएको थियो। रियाले आफ्नो ब’यानमा ८ जुनपछि सुशान्तसँग आफ्नो भेट नभएको बताएकी थिइन्।

रिपब्लिक भारतका अनुसार, मुम्बई भिजेपीका नेता विवेकानन्द गुप्ताले सुशान्तको मृ’त्युभन्दा एक दिन पहिले रियाले सुशान्तलाई भेटेको दा’वा गरेका छन्। आफूलाई यसको जानकारी एक प्रत्य’क्षदर्शीले दिएको विवेकानन्दले बताएका छन्।

रिपोर्टका मुताबिक, १३ जुनका दिन अबेर रात पार्टीपछि रियालाई उनको अ’पार्टमेन्टमा पु’र्याउन सुशान्त आएका थिए र यो सबै तिनै प्रत्य’क्षदर्शीले देखेका रहेछन्। जसले विवेकानन्दलाई यस कुराको जानकारी दिए।\

विवेकानन्द भन्दछन्, मुम्बई पुलिसले द’वावमा का’म गरिरहेको छ। त्यसैले ४/५ दिनमा हुने का’म ५५ दिन ल’म्ब्यायो। यो ह’त्याको मा’मिला हो, जसलाई जाँ’च न’गरेरै पुलिसले आ’त्मह’त्याको ना’म दियो। सुशान्तलाई झु’न्डिएको अ’वस्थामा क’सैले पनि दे’खेनन्। त्यसैले सबैमाथि शं’का गर्ने ठा’उँ छ।”

Leave a Reply