शुसान्त र सारा अलीको रमाइलो भिडियो भाइरल…

शुसान्त र सारा अलीको रमाइलो भिडियो भाइरल…

काठमाडाैं :  बलिउड अभिनेत्री सारा अली खान र अभिनेता शुसान्तसिंह राजपुतको एक भिडियो यतिबेला चर्चामा छ । साराले फिल्म ‘केदारनाथ’ मार्फत सुशान्तसँग बलिउडमा डेब्यु गरेकी हुन् ।

फिल्म ‘केदारनाथ’ मा सारा र सुशान्तको जोडठीलाई दर्शककले निकै रुचाएका थिए । यसै क्रममा यही फिलमको प्रमोशनको लागि बिग बोस को स्टेजमा पुगेका सुशान्त र साराको भिडियो भइरल भएको छ ।

भिडियोमा साराले सुशान्तलाई केही भनिरहेकी छन् । कानमा हेडफोन लगाएका सुशान्तले पूर्ण रुपमा त्यो अवाज सुनिरहेका छैन । कार्यक्रम सञ्चालक सलमान सुशान्तलाई केरी रहेका छन् भने सुशान्तको अवाजसँगै दर्शकको ताली बजाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *