चर्चित सायर राहत इन्दौरीको कोरोनाबाट नि’धन

चर्चित सायर राहत इन्दौरीको कोरोनाबाट नि’धन

चर्चित भारतीय सायर राहत इन्दौरीको कोरोना भाइरसको संक्रमणबाट नि’धन भएको छ । काेराेना संक्रमण देखिएपछि इन्दाैरी केहि समयअघि मध्यप्रदेशकाे अरविन्दाे अस्पतालमा भर्ना भएका थिए ।

मंगलबार दिउसो करिब ४ बजे अस्पतालमै उनको नि’धन भएको हो । हिजाे मात्रै उनले आफुलाई कोरोना संक्रमण भएको जानकारी ट्वीटर मार्फत दिएका थिए ।

हिन्दि उर्दुका प्रख्यात सायर इन्दौरी विश्वभर सुनिने सायर हुन् ।  इन्दौरीको मृ’त्युको खबरले उनका सुभचिन्तकहरु गहिरो शोकमा डुबेका छन् ।

हार्दिक श्र’द्धाञ्जलि सायर !

Leave a Reply