समाज/अपराध

२५ लाख बीमा रकम हात पार्ने लोभमा ४ वर्षीया छाेरीको हत्या

मानिस पैसाका लागि कति सम्म क्रुर बन्न सक्छ, पछिल्लो उदाहरण बनेको छ- रौतहटको एक घटना । २५ लाख बीमा रकम हात पार्ने लोभमा एक बाबुले आफ्नै नाबालिका छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरेका हुन् । यादवले गत १६ गते घरमा कुटपिट गरी छोरीको हत्या गरी शव नजिकैको पोखरीमा फालेका थिए । हत्यापछि

74 Shares
वर्षामा यात्रुलाई सास्तीः खाेला तारेवाफत मनाेमानी रकम असुल

सल्लीबजार : सल्यानकाे सल्लीबजारमा रहेकाे वनगाड खाेलमा वर्षाकाे समयमा यात्रुहरूले सास्ती खेप्ने गर्दछन् । खाेलामा बाढी आउँदा गाडी तराउँन सकिदैन । तर यहाँका स्थानीय युवाले यात्रुबाट मनासिव माफिक भन्दा बढी रकम लिएर खाेला तारिदिने गर्छन् । यही सडक मार्फत जाजरकाेट हुँदै डाेल्पासम्म सडक सञ्जाल जाेडिएकाे भएपनि याे खाेलामा अहिलेसम्म पक्की पुल निर्माण हुन नसक्दा यात्रुहरूले वर्षामा सास्ती खेप्दै आएका हुन् । यात्रुहरूलाई सास्ती हुँदै गर्दा यहाँका स्थानीय युवाहरूलाई भने कमाइ

4 Shares