विचार

त्रास फैलाएको आरोपमा पक्राउ परेका क्षेत्री जेलबाट छुटे

विवादास्पद ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले रिहा गरेको छ । जेठ २९ गते महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा त्रास फैलाएको आरोपमा पक्राउ परेका अर्जुन क्षेत्री रिहा भएका छन् । आफूलाई ज्योतिष बताउने क्षेत्रीले जेठ २९ गतेभित्र महाभूकम्प नआए आफुलाई फाँसी दिए पनि हुने अभिव्यक्ति दिएका थए । २९ गते महाभुकम्प आउँछ भन्दै त्रास फैलाएका कारण पक्राउ परेका उनलाई प्रहरीले जेठ ३१ गते रिहा गरेको छ । शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा

1K Shares
‘मिस नेपाल’ बन्ने सेड्रिनाकाे इच्छा

चलचित्र नाई नभन्नु ल ५ बाट नेपाली रजतपटमा भित्रिएकी बाल कलाकार सेड्रिना शर्मा करिब ४ महिना अघि आफ्नो अध्ययन पुरा गर्नको लागि भारत गएकी थिइन् । अहिले आफ्नो छुट्टीमा सेड्रिना नेपाल आएकी थिइन् । सेड्रिना नेपाल आएदेखि जताततै उनकै मात्र चर्चा भैरहेको छ । उनी निरन्तर अन्तवार्ता दिनमा व्यस्त पनि छिन् । सेड्रिनालाई पहिलो चलचित्रबाट नै दर्शकले अत्याधिक मन पराएका थिए । त्यसैले पनि उनको बारेमा सबै जानकार रहन चाहन्छन्

0 Shares