राजनीति

भ्रष्ट सरकारको आयु जति लामो हुन्छ त्यति नै जनताले दु:ख पाउँछन् : नेता गुरुङ

नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य धनराज गुरुङले भ्रष्ट सरकारको आयु जति लामो हुन्छ त्यति नै जनताले दु:ख पाउछ भन्दै तर यसको अर्थ मध्यावधि चुनाव नभएको बताएका छन् । सधै खरो रूपमा उत्रिने नेता गुरुङले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै महामारी विरुद्ध लडदा महामारीकै नाममा सरकारले चरम रूपमा भ्रस्टाचार गर्ने र प्रतिपक्षले थपडी बजाउने भने नभएको बताएका छन्। उनले भ्रष्ट सरकारको विकल्प महामारीको अन्त्यसंगै नेकपाले नै प्रस्तुत गर्ला तर काङ्ग्रेस भने प्रतिपक्ष

45 Shares
भ्रमपुर्ण समाचार प्रती कांग्रेस सहमहामन्त्री महतले जनाए आपत्ति

काठमाडौं चैत्र २३: नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले भ्रमपुर्ण हेडलाइन बंगाएर समाचार सम्प्रेषण गरेर बदमासी गरेको भन्दै आ’पत्ती जनाएका छन्। प्राइम टेलिभिजनको अन्तर्वार्तामा मध्यावधि मागेको शिर्षक बनाएर रिपोर्टर्स नेपाल नामक अनलाइनले समाचार प्रकाशन गरेको थियो । तर, महतले आफुले अहिले कोरोनाको सं’क्रमणका कारण विश्व प्रताडित बनिरहेका बेला आफुले मध्यावधि निर्वाचनको माग नै नगरेको बताए । आफुले सरकारको आलेचना गरेको सहन नसक्नेहरु अहिले मध्यावधि मागेको भन्दै सामाजिक सन्जालमा वि’रोध गरिरहेको

2K Shares
सरकार एकपछि अर्को गर्दै भ्रस्टाचारमा तल्लिन: वरिष्ठ नेता पौडेल

काठमाडौं- चैत्र २१, नेपाली कांग्रेसका बरिस्ठ नेता राम चन्द्र पौड्यालले किसान को अबस्था दयनिय हुदै गएकोले राज्यको ध्यान जान आबस्यक रहेको जसका कारणले भोलिदेशले भोकमरी बेहोर्न नपरोस किसानको बेबस्था सरकारले उचित तरिकाले गरोस साथै नेपाल फर्किने क्रममा सीमामा अलपत्र परेका नेपालीलाई नेपाल सरकारले उचित बेबस्था गर्नु पर्ने बताएका छन् । आज शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बरिस्ठ नेता पौड्यालले यस्तो बताएका हुन् । कोरोना भाइरसले

3K Shares
सरकारले स्वास्थ्य उपकरण खरिदको जिम्मा सेनालाई दिएर चोर बाटो अपनायो : गुरुङ

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेना लाई दिएको प्रति कडा रूपमा टिप्पणी गरेकाछन। सरकारले स्वास्थ्य उपकरण चीनसंग जि – टु- जि कन्ट्याक्ट्मा ल्याउने कार्यमा सेनाको संलग्नता किन भन्दै प्रश्न गरेकाछन । सेनाले चीन बाट स्वास्थ्य उपकरण लिने बिषयमा नेता गुरुङले के सेना चिनमा युद्ध लड्न जाने हो र भन्दै व्यङ्ग्य गरेकाछन। उनले नेपाली सेनालाई जिम्मा दियो भने अख्तियार नलाग्नाले सरकारले भ्रष्टाचारको चोरबाटो अपनाएको

100 Shares
कुइकामा नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्यता बितरण

फागुन,२३ अछाम: कमलबजार नगर पालिका वडा नम्वर पाँच कुइकाको नेपाली काङ्ग्रेसको क्रियासिल सदस्यता कार्ड बितरण बितरण गरिएको छ । शुक्रबार वडानम्वर पाँच कुइकाको साइजिमकोटमा एक कार्यक्रम आयोजना गरेर क्रियासिल सदस्यता कार्ड बितरण गरिएको हो । प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व सभापति पुष्पबहादुर शाह र बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका महासमिति सदस्य पन्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा , पन्चदेवल विनायक नगरपालिकाका उप प्रमुख महासमिति सदस्य महासमिति सदस्य अम्बिका चलाउनेले जेष्ठ

726 Shares
डोटीमा कम्युनिस्ट लाई लाग्यो झटका : युवा संघ सहसंयोजक सहित पुरै टोल कांग्रेसमा प्रवेश

पूर्व नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका डोटी जिल्ला सह–संयोजक सहित सिलगढीको एउटा पुरै टोलबासी कांग्रेसमा प्रवेश भएका छन । युवा संघका जिल्ला सह–संयोजक दिनेश केसीसहित दिपायल सिलगढी नगरपालिका–६ को खलङ्गा टोलका बासिन्दा कांग्रेस प्रवेश गरेका हुन् । सो टोलबाट केसी सहित नेकपाका जिल्ला कमिटी सदस्य हरिमाया धामी लगायतका ५० जनाभन्दा बढी स्थानीयबासीन्दा कांग्रेस प्रबेश गरेको कांग्रेस क्षेत्रीय सभापति विजय खड्काले जानकारी दिए । उनका अनुसार सो टोलबासी यसअघि

6K Shares
कमलबजार नगरपालिका ५ र ६ मा काँग्रेसको कृयाशील सदस्यता बितरण

अछाम :कमलबजार  नगरपालिका वडा नम्बर ५ कुइका र वडा नम्बर ६ बिरपरथको संयुक्त रूपमा  नेपाली काँग्रेसको कृयाशील सदस्यता बितरण गरिएको छ । आज एक कार्यक्रमका बीच  क्रियाशिल सदस्यता बितरण गरिएको हो।वडा नम्बर ६  का वडा सभापति  भिम  बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस अछामका महासमिति सदस्य गणेश बहादुर बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । भने विशिष्ट अतिथि महासमिति सदस्य देबराज देबकोटा रहनु भएको थियो । कार्यक्रममा  जिल्ला कार्यसमिति सचिव

461 Shares
बर्तमान सरकार भष्ट्रचारमा लिप्त भयो,कांग्रेसका नेता   डा . रावल

नमराज भण्डारी ,अछाम : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सुदुरपश्चिम प्रदेशका ससदिय दलका नेता रण बहादुर रावलले बर्तमान सुदुरपश्चिम सरकार बिकास भन्दा पनि भ्रस्टाचारमा लिप्त रहेको बताउनु भएको छ । उहाले मन्त्रालयका सामानमा पनी भ्रष्टाचार गर्ने गरेको बताउनु भयो । साथै सरकारले पत्रकारको बोलि बन्द गर्दै प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गर्न खोजेको बताउनु भयो । नेपाल प्रेस युनियन जिल्ला साखा अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले वर्तमान सरकार

384 Shares
पूर्वडीआईजी रमेश खरेल नयाँ दल खोल्दै

काठमाडौँ :नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले नयाँ दल खोल्‍ने भएका छन् । पार्टी स्थापनाको उद्देश्यले उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका हुन् । अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने खरेलले बताए । खरेलले भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बताए। सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने

57 Shares
अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्छ: सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने बताएका छन् । काँग्रेस नेता महेन्द्रनारायण निधिको ९८ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरि एकपटक काँग्रेसले प्रजातन्त्रका लागि लडनुपर्ने अवस्था आउन सक्ने बताएका हुन् । उनले प्रजातन्त्रका लागि कुनैपनि समयमा अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने भन्दै नेताहरुलाई एकजुट हुन आग्रह गरे ।  कुनैपनि

16 Shares