दार्चुला

new

धनगढी :   अद्यावधिक विवरण अनुसार सुदूरपश्चिमको दार्चुला र कैलालीका थप ३ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार संक्रमितमध्ये कैलालीका २ दार्चुलाका १ जना पुरुष रहेका छन् । संक्रमित कैलालीको जानकी गाउँपालिकाका २५ र ३० वर्षीय तथा दार्चुलाको महाकाली नगरपालिका वडा नम्वर ५ का २१ वर्षीय युवक रहेका छन् । संक्रमितहरू तीनै जना

1K Shares