डाेटी

डोटीमा सुत्केरीको मृत्यु, कोरोना परीक्षण गरिने

डोटी: डोटीमा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।  राजपुर डोटीमा रहेकाे सुजङ अस्पतालमा शुक्रबार शल्यक्रियामार्फत् शिशु जन्माएकी केआइसिह गाउँपालिका-४ की ३५ वर्षीया सुत्केरी महिला गएराती मृत्यु भएको हो । स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले सुत्केरी नारु कार्कीको मृत्यु भएको पुष्टि गरे । अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि कार्कीको मृत्यु भएको मलासीले बताए । शिशुको अवस्था भने समान्य रहेको छ । कार्कीको ज्वरो र श्वासप्रश्वासको समस्याले मृत्यु भएपछि

3K Shares