खेलकुद

बिश्वकपमा किंग बिराट कोहली फ्लप, रुटले बनाईसके दुई शतक

घरेलु मैदानमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले तेस्रो जित हात पारेको छ । साउथह्याम्पटनमा गएराति भएको खेलमा वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले तेस्रो जित हात पारेको हो । वेष्ट इण्डिजले दिएको २१३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ३३ ओभर १ बलमा २ विकेट गुमाएर पुरा गरेको हो । इंग्ल्याण्डको जितमा अलराउण्ड प्रदर्शन गरेका जोय रुटले शतक बनाए । अविजित रहेका रुटले ९४ बलमा ११ चौकासहित १००

4 Shares
मेस्सीको कप्तानीमा अर्जेन्टिना कोपा अमेरिका फुटबलको तयारी

अर्जेन्टिनाका मिडफिल्डर गुइडो रोड्रिग्वेजले राष्ट्रिय टिममा लियोनल मेस्सी हुँदा सबैचिज सजिलो हुने र सकारात्मक भाव सञ्चार हुने बताएका छन् । मेस्सीका कारण तनाव भन्दा पनि सजिलो हुने उनले बताएका छन् । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबलको तयारीमा छ । मेस्सी नेतृत्वको अर्जेन्टिनी टिमलाई कोपा अमेरिकामा दबाब छ ।गएका दुई संस्करण लगातार फाइनलमा पराजित भएको र बार्सिलोनाबाट सम्भव भएका सबै उपाधि जितेको तर अर्जेन्टिनाबाट प्रमुख उपाधि नजितेको अवस्थामा मेस्सीलाई

28 Shares
विश्वकप क्रिकेटमा इङ्ल्याण्डसँग वेष्टइन्डिज ८ विकेटले पराजित

इङ्ल्याण्ड तथा वेल्समा जारी १२ औं आइसिसी विश्वकप क्रिकेटअन्तर्गत आयोजक इङ्ल्याण्डले वेष्टइन्डिजलाई पराजित गरेको छ ।पराजितसँगे पछिल्लो ४० वर्षदेखि ब्यारिेवियन टिमले इग्लिस टिमलाई विश्वकप क्रिकेटमा पराजित गर्न सकेको छैन। इंग्ल्याण्डविरुद्ध वेस्टइण्डिजले पछिल्लो पटक १९७९ मा जित निकालेको थियो। साउथहेम्टनमा आज भएको खेलमा जक इङ्ल्याण्ड वेष्टइन्डिजलाई ८ विकेटले पराजित गरेको छ ।२ सय १३ रनको लक्ष्य पाएको इंग्ल्याण्डले जोय रुटको सतकमा ३३ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य

80 Shares
भारत र न्युजिल्यान्डबीचको खेल रद्द

काठमाडौं– आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत भारत र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ। ट्रेन्ट ब्रिजमा बिहीबार तय खेलको टस नै नगरी रद्द भएको हो। स्थानीय समयअनुसार दिउँसो ३ बजेसम्म वर्षा भएको थियो। त्यसपछि खेल रद्द हुँदा दुवै टिमलाई १–१ अंक प्रदान गरियो। अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड ४ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको अस्ट्रेलियाको ४ खेलबाट ६ अंक छ। भारत ३ खेलबाट ५

7 Shares
एबी डी विलियर्सलाई किन रोक्यो बोर्डले

इंग्ल्याण्डमा जारी विश्वकपमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरिरहेको छ । उसले हालसम्म खेलेको तीनै खेल गुमायो । एक समय यस्तो थियो, जतिबेला दक्षिण अफ्रिकालाई विश्वकपको प्रमुख दाबेदारको रूपमा हेरिन्थ्यो । अहिले टीममा अनुभवी खेलाडीको कमी हुँदा दक्षिण अफ्रिकाले नमीठो हार बेहोरेको क्रिकेट पण्डितहरूले बताएका छन् । एबी डी विलियर्सले आफूले यस विश्वकपमा खेल्न चाहेको खुलासा गरेका छन् । सन्यास लिएपछि पनि उनी टीममा जोडिन चाहन्थे तर व्यवस्थापनले रोक्यो । उनका

89 Shares