कला / साहित्य

हिमाल उदासीले गरे अछाम गजल मञ्चको नाममा अक्षयकोषको घोषणा

अछाम गजल मञ्चका पुर्व अध्यक्ष हिमाल उदासीले अछाम गजल मंच अछामको नाममा अक्षयकोषको घाेषणा गरेका छन । वैवाहिक सम्बन्धको पाँच बर्ष पूरा गरेको अवसरमा मञ्चका पुर्व अध्यक्ष गजलकार उदासीले पचास हजार राशीको अक्षयकोषको घोषणा गरेकाे बताएका छन । उदासीले अछाम जिल्लाको कला साहित्य सस्कृतीको क्षेत्रमा बिगत लामो समयदेखी क्रियासिल सस्था अछाम गजल मंचको नाममा रहने गरि अक्षयकोष घोषणा गरेका हुन । अक्षयकोषबाट अछाम जिल्लाको साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने स्रष्टा, सर्जक

151 Shares
सुभद्रा ढकालको कथा ‘अन्तिम भेट’

चाँडै फर्केर आउँछु । आफ्नो ख्याल राख्नू । एयरपोर्ट पुग्ने वित्तिकै उसले भनेको थियो । यो प्रेम थियो कि आग्रह ? माया थियो कि अपेक्षा ? खुसी थियो कि रहर ? मेरा गह भरिए । उसको निधारमा गुराँस टाँसिदिदै भने मैले, तिमी पनि आफ्नो खुसीको ख्याल राख्नू । एकैछिनमा उसँगको प्रेमिल हात छुट्यो । जहाज छुट्यो । त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थलबाट ऊ उडेको जहाज बादलको शहरमा हराउँदा मैले जानिनँ, ऊ हरायो

29 Shares