कंचनपुर

सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित स्वास्थ्यकर्मी जनकसिंह धामी कोरोना जितेर घर फर्किए

किशोर तमाङ्ग कञ्चनपुर :कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका परासन स्वास्थ्य चौकीमा कार्यरत प्रयोगशालाकर्मी जनकसिंह धामी कोरोना जितेर घर फर्किएको छ । सुदूरपश्चिम प्रदेश कै पहिलो कोरोना संक्रमित स्वास्थ्यकर्मी १४ दिनसम्म सेती प्रादेशिक अस्पताल धनगढीको आइसोेलेसनमा बसाई पश्चात् ३३ वर्षका ल्याब असिस्टेन्ट धामीको पछिल्लो तीन वटा रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएर घर फर्किएको हो। आफ्नो अनुभव बाँडदै धामीले भने आफुलाई कोरोना भयो भन्दा त सुरुमा म निकै आत्तिँए, डराए किनभने

93 Shares