अछाम

आफु माथि लगाइएको झुटो आरोप प्रति  गाउँपालिका अध्यक्ष बुढा द्वारा खेद प्रकट

मिति २०७७ असार २१ गते ढकारी गाउँपालिका ५ नम्बर वडा कार्यालय तिखानका वडा अध्यक्ष राम बहादुर बुढाले गाउँपालिका अध्यक्षले वडा कार्यालयको ताला तोडफोड गरि रजिस्टर जफत गरेको भनी फैलाइएको घटना प्रती गाउपालिका अध्यक्ष  धनबहादुर बुुुढाले बिज्ञप्ति जारी गर्दै खेद प्रकट गर्नु भएको छ । ढकारी गाउँपालिकाको ५ औ गाउसभा संचालनको क्रममा गाउँकार्यपालिकाको मिति २०७७ असार १५ गतेको निर्णय अनुसार असार १७ देखि  असार २४ गतेसम्म प्रत्येक गाउ टोलबाट वडा हुदै कार्यपालिकामा

88 Shares
सुरक्षित मातृत्व संजाल महासंघ नेपाल द्वारा अछामका विभिन्न प्रसुती गृहहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण

कोरोनाभाइरसको रोकथाम तथा स्वास्थ्यकर्मीको सुरक्षा लाई मध्यनजर गर्दै सुरक्षित मातृत्व संजाल महासंघ नेपालका अध्यक्ष एवम् नेपाली काङ्ग्रेस नेत्री आरजुराणा देउवा द्वारा जिल्ला अस्पताल अछाम लगायत  अछाम जिल्लाका विभिन्न बर्थिङ सेन्टर हरुमा स्वास्थ्य सामाग्री बितरण गरिएको छ । आज एक कार्यक्रमका बीच जिल्ला अस्पताल अछामलाई नेपाली काङ्ग्रेस अछामका पाटी सभापति भरत कुमार स्वार मार्फत मंगलसैन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद ढुङ्गानाको रोहवरमा पिपिइ ड्रेस ,सेनिटाइजर,थर्मल ,पन्जा ,पेपर मास्क,एन 95

234 Shares
UNFPA नेपाल परिवार नियोजन परियोजना आड्रा नेपालको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

युएनएफपिए नेपाल परिवार नियोजन परियोजना आड्रा नेपालको आयोजनामा नगरपालिका स्तरीय अभिमुखिकरण योजना तर्जुमा बैठक मंगलसैनमा सम्पन्न भएको छ । मंगलसैन नगरपालिका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सरिता उपाध्याय ,वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामी,जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगाना ,घुम्ती सेवा प्रदायक रोहिनी घर्ती ,सोनिया चन्द लगायत मंगलसैन नगरपालिका भित्रका सम्पुर्ण स्वास्थ्य चौकीका इन्चार्जहरुको  सहभागीता रहेको थियो । कार्यक्रमको उदेश्य र हालसम्म अछाम्

411 Shares
तुर्माखाद गाउँपालिका अध्यक्ष शर्माको पहलमा हेलिकप्टर मार्फत गर्भवती महिलाको उद्धार

अछाम :अछामको तुर्माखाद गाउँपालिकामा  हेलिकप्टर अवतरण गरी गर्भवती महिलाको उद्धार गरीएको छ। तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा र अछामका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलको विशेष पहलमा र स्वास्थ्य संयाेजक यकेन्द्र बहादुर बयकको समन्वयमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तरगत जिल्लाको तुर्माखाँद गाउँपालीका भैरबस्थान ३ लकान्द्रा कि १८ बर्षिया मनिषा उखेडा सुत्केरी हुन नसक्दा उनलाई  नेपाली सेनाको हेलिकप्टर मार्फत  उद्दार गरिएको हो । उनलाई उद्धार गरी

3K Shares
वल्डभिजन इन्टरनेशनल नेपालको साझेदारी आस्था नेपाल र वाक नेपाल द्धारा खाद्यान्न सामाग्री सहयोग

अछाम : वल्डभिजन इन्टरनेशनल नेपालको साझेदारी, आस्था नेपाल र वाक नेपाल द्धारा सञ्चालित नेपाल कोभर परियोजनाअन्तर्गत पूर्वी अछामको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थान, वडा नम्बर १ कुइका र वडा नम्बर २ विनायकमा गरी जम्मा ७५ जनालाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । प्रत्येक वार्ड मा २५/ २५ जना अति जोखिममा परेका र कुपोषित बालबालिका र तिनीहरुको परिवार लाइ गरि ७५ जनालाई सामग्री वितरण गरिएको हो । सामाजिक दुरी

295 Shares
काङ्ग्रेस अछामका नेताहरु द्वारा ब्यक्तिगत सुरक्षा तथा सरसफाइ सामाग्रीहरु उपलब्ध

अछाम :नेपाली काङ्ग्रेस अछामका नेताहरु द्वारा नेपाली काङ्ग्रेस अछाम मार्फत अछामका १० वटै स्थानीय तहलाई ब्यक्तिगत सुरक्षा तथा सरसफाइ सामाग्री हस्तान्तरण गरिएको छ । प्रतिनिधि सभा सदस्य एवम् नेपाली काङ्ग्रेस नेता माननीय राम बहादुर बिष्ट ,काङ्ग्रेस युवा नेता राजेन्द्र बहादुर शाह,भक्त बहादुर ठकुल्ला, गोकुल भाटको आर्थिक सहयोगमा उक्त सामाग्री उपलब्ध गराइएको हो । नेताहरु द्वारा उपलब्ध ३ लाख बराबरको मास्क, हेण्डसेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु सामाजिक दुरी कायम गरी जिल्ला कार्य

1K Shares
कांग्रेस अछामद्धारा जिल्लाका दश वटै तहलाई स्वास्थ्य सामाग्री वितरण

सरिता खड्का, अछाम :नेपाली कांग्रेस अछामले जिल्लाका दश वटै तहलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । जिल्ला कार्य समितीको पहलमा पार्टी सभापति भरत कुमार स्वारले जिल्लाका सबै तहलाई मास्क, हेण्डसेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका हुन् । कोरोना भाईरसको संक्रमण फैलिन नदिन तथा रोकथाममा सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य सामाग्री विरतण गरिएको सभापति स्वारले बताए । कांग्रेस अछामले सुरुवाती देखि नै पार्टीका कार्यकर्ता लगायत सबै तहबाट अग्रपंक्तीमा रहेर कोरोनाका बिरुद्ध

1K Shares
रुकुम घ'टनाका पी'डितलाई हिमालको सहयोग

अछाम : साहित्यिक श्रष्टा तथा सामाजिक अभियन्ता हिमाल उदासीले रुकुम घ’टनाका पि’डित परिवारका लागि आर्थिक सहयोग गरेका छन् । केहि समय अगाडी रुकुममा घ’टेको दुखद घ’टनामा ज्यान गु’माएकाका परिवार र घा’इतेहरुको घाउमा मल्हम लगाउने उदेश्यले आर्थिक सहयोग गरेका हुन् । युवा ब्यबसायी समेत रहेका उदासीले रुकुम घ’टनाका पि’डितहरुलाई सहयोग गर्ने उदेश्यले चलिरहेको राहत अभियानमा ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका हुन । उक्त रकम अभियान्ता जगत कडारा

33 Shares
नेपाली काङ्ग्रेस बिरपथ द्वारा क्वारेन्टाइनमा बसेका हरुलाइ फलफुल र स्वास्थ्य सामाग्री बितरण

भानुभक्त ढकाल ,अछाम:नेपाली काङ्ग्रेस कमलबजार नगरपालिका वडा नम्बर ६ वडा कार्यसमिति बिरपथद्वारा क्वारेन्टाइनमा बसेका हरुलाइ फलफुल स्वास्थ्य सामाग्री बितरण गरिएको छ । उक्त वडामा अवस्थित कालिका माध्यमिक विद्यालयकाे क्वारेन्टाइनमा रहेका ९१ जना नागरिकलाई फलफुल र स्वास्थ्य वितरण गरिएकाे हो । वडा सभापति भिम बहादुर शाहीकाे अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिका वडा नं ६ का वडा अध्यक्ष एवम् नेपाली काँग्रेस जिल्ला कार्यसमिति अछामका सदस्य राम बहादुर शाह, जिल्ला कार्यसमिति अामन्त्रित सदस्य

102 Shares
ACHHAM

मंगलसेन : अछाममा जिल्लामा एकै दिनमा २९ जनामा काेराेना संक्रमण देखिएकाे छ । ठूलाे संख्यामा कोरोना संक्रमित थपिएका याे पहिलाे पटक हाे । जिल्लाको मेल्लेख गाउँपालिकामा २३ जना र सांफेबगर नगरपालिकामा ६ जना नया संक्रमित फेला परेका स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए। जिल्लामा जम्मा संक्रमित ५१ जना पुगेका छन् भने ७ जना निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय अछामले जनाएको छ। सडक मिडिया

585 Shares