admin

यस्तो बन्यो नेपाल आइडल रवि ओडको नयाँ गीत – भिडियो

पछिल्लो समयमा नया सांगीतिक कोशेली एकपछि अर्को ल्याईरहेका नेपाल आइडल सिजन-२ का विजेता रवि ओडको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । उनको ‘उजाड यो’ बोलको नयाँ गीत आज युट्युबमार्फत् सार्वजनिक गरिएको हो । यो गीतमा उनीसँगै प्रविशा अधिकारीले स्वरमा साथ दिएकी छिन् । रवि–प्रविशाले गाएको यो गीतलाई बालकृष्ण न्यौपानेले लेखेका हुन् । यस्तै गीतमा सुनिल राइको संगीत छ । भिडियोमा चर्चित मोडल सनम खडायत र श्रृष्टि खड्काले अभिनय गरेका

2K Shares
इंग्ल्याण्डले जित्यो विश्वकप, न्यूजिल्याण्डले जित्यो मन

लन्डनको लर्ड्स मैदानमा इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकप उपाधि जितेको छ । फाइनल खेलमा न्यूजिल्याण्डले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको घरेलु टिम इंग्ल्याण्डले पुरा ओभरमा २४१ रननै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । उक्त सुपर ओभर खेलमा इंग्ल्याण्डले १५ रन बनाएर न्युजिल्याण्डलाई १६ रनको लक्ष्य प्रस्तुत गर्यो । उक्त लक्ष्य पछ्याएको इंग्ल्याण्डले पनि १५ रननै जोडे पछी बाउन्ड्रीको आधारमा इंग्ल्याण्डले फाइनल खेल जित्न सफल बन्यो । खेलमा

52 Shares
बधाई ! छाेटाे समयमै ‘गलबन्दी’ले २ करोड भ्युज पायाे – भिडियो

काठमाडौं २४ असार / सर्बाधिक रुचाईएको गीत तथा भिडियो गलबन्दी’ले फेरि छोटो समयमै २ करोड भ्युज पाएको छ । यसअघि १ दिनको अन्तरले अर्थात १८ दिनमै १ करोड भ्युज पाउदै चर्चित गीत कुटुमा कुटुको छोटो समयमा करोड पाउने भिडियोको रेकर्ड तोडेको थियो । जेठ ११ मा सार्बजनिक गलबन्दी असार २४ गते सम्म आईपुग्दा मात्र ४४ दिनमा २ करोड सहित रेकर्ड राखेको हो गलबन्दिलाई असार २४ गतेको बिहान सम्म आईपुग्दा युट्युबमा

0 Shares
विप्लव निकट नेकपाद्धारा अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दि

विप्लव निकट नेपाल कम्यूनिष्ट पार्टीले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दि गरेको छ । पार्टीको सेती महाँकाली ब्यूरोका नाममा बिभिन्न स्थानीय तहका वडाहरुमा तालाबन्दि गरिएको हो । मंगलसैन नगरपालिकाको वडानम्वर १ कुन्ती, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्वर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडानम्वर २ भुलु र ७ तोषि, पञ्चदेवल बिनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडानम्वर ३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दि गरिएको

10 Shares
२५ लाख बीमा रकम हात पार्ने लोभमा ४ वर्षीया छाेरीको हत्या

मानिस पैसाका लागि कति सम्म क्रुर बन्न सक्छ, पछिल्लो उदाहरण बनेको छ- रौतहटको एक घटना । २५ लाख बीमा रकम हात पार्ने लोभमा एक बाबुले आफ्नै नाबालिका छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरेका हुन् । यादवले गत १६ गते घरमा कुटपिट गरी छोरीको हत्या गरी शव नजिकैको पोखरीमा फालेका थिए । हत्यापछि

74 Shares
रुपा नभईदिएको भए सायद अहिलेसम्म बाँच्ने थिइन

काठमाडौं : स्वर सम्राट स्वर्गीय नारायण गोपालले त्यसै यो गित गाएका होइनन, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’। साँचै रुपाको मायाले कृष्णको जिन्दगीमा फरक पारेको छ । रुपाको निश्चल मायाले कृष्णको जिबन फेरिएको सत्य हो । सायद रुपाको माया अपुरो हुन्थ्यो भने कृष्ण आज आँशुको भेलमा पौडी रहेका हुन्थे । बेसहारा जिबन बाँची रहेका हुन्थे । तर एउटा नारीको मायाले आज धेरै फरक पारेको छ । मायाको प्रति मुर्ति

9 Shares
मेलिना राईको नयाँ गीत सार्वजनिक ( भिडियो )

चर्चित लोकप्रिय गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘पछिपछि’ सार्वजनिक भएको छ । नेपालि गित संगितको दुनियामा चर्चित नाम हो मेलिना राई। उनको स्वरमा सजिएको गित प्राय दिनदिनै बजारमा आउँछ भन्दा पनि फरक पर्दैन। नेपालि सिने संगीत होस् या आधुनिक या त लोक गित सबै विधामा मेलिना राईको स्वर चर्चित छ। हालै बजारमा आएको यस गीतमा गीतमा मेलिना राई र पदम राईको स्वर रहेको छ भने दिपक शर्माले शब्द संयोजन

69 Shares
बुढेसकालमा एसईई पास

काठमाडाैं : बुढेसकालमा एसईई पास गरेर तरूना तन्नेरीहरूका लागि प्रेरणादायी पात्र बनेकी छिन् युगमाया कार्की । लगनशिलता र दृढ इच्छाशक्ति सफलता हात पार्न सकिन्छ भन्ने कुरा ओखलढुङ्गाको लिखु गाउँपालिका–६ की कार्कीको सफलतालाई हेरे पुग्छ । युगमायाले बिहीबार सार्वजनिक भएको एसईई नतिजामा १.५ जीपीए ल्याउँदै डी ग्रेडमा उत्तीण भएकी छन् । उत्प्रेरणा महिला माविमा अध्ययन गरेकी उनले सिद्धेश्वर मावि सुविधानगर परीक्षा केन्द्रबाट काठमाडौंमा परीक्षा दिएकी थिइन् । पढ्ने उमेर घरायसी कामकाजमै

73 Shares
भारतसंग हारेकाे वेस्टइन्डिज तियोगिताबाटै बाहिरियाे

म्यानचेस्टर : विश्वकप क्रिकेटको ३४ औँ भिडन्तमा भारतले वेस्टइन्डिजविरूद्ध १२५ रनको फराकिलो जित दर्ता गरेको छ । म्यानचेस्टरको ओल्ड टाफर्डमा भएको खेलमा भारत विरूद्धकाे खेलमा वेस्टइन्डिजले लज्जास्पद हार ब्यहाेरेकाे हाे । भारतकाे याे सबैभन्दा फराकिलो जित हो । भारतले पछिल्लो पटक सन् २०११ मा वेस्टइन्डिजलाई ८० रनले हराएको थियो। यस जीतका साथ भारतले ६ खेलबाट ११ अंक जोडेको छ। अंक तालिकामा भारत तेस्रो स्थानमा छ। भारतलले अब घरेलु टोली इङ्ल्यान्डविरूद्ध

18 Shares
एसएलसी पछि के पढ्छिन  करिश्मा ?

२०७५ सालको या एल सी परिक्षाको रिजल्ट आए संगै नायिका करिश्मा मानन्धरले ३ जीपीए लेराएर परिक्षा पास गरेकी छिन। अब फ्यानहरुलाई लाग्दै छ के गर्छिन करिश्माले । सांचै अब उनले पढाईलाई निरन्तरता दिन्छिन कि अभिनय लाई फेरी अगाडी लैजान्छिनकि के गर्छिन यो भने समय संगै पता लाग्नेछ। केहि स्रोतका अनुसार अब करिश्माले आफ्नो पढाई लाई यतिमै सिमित राख्नेछिन भन्ने पनि बुझिएको छ। यदेप्पी उनले पढाई लाई अझ अगाडी निरन्तर गर्छिन

26 Shares