नेपालमा १४ हजार नाध्यो कोरोना संक्रमितको संख्या

नेपालमा १४ हजार नाध्यो कोरोना संक्रमितको संख्या

काठमाडाैँ : गएकाे २४ घण्टामा नेपालमा थप ४८२ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेश ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले देशभरका प्रयाेगशालामा गरिएकाे परिक्षणमा जनामा काेराेना ४८२ संक्रमण पुष्टि भएकाे जानकारी दिएका छन । यो संगै जामा १४०४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म २ लाख ३३ हजार २२७ जनाको कोरोना परिक्षण गरिएको छ । देशभर ४८ हजार ३६२ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ३६० जना आइसोलेसनमा रहेका छन् । हालसम्म ४ हजार ६५६ जना डिस्चार्ज भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *