रहिनन् सांसद ज्ञानकुमारी छन्त्याल, हार्दिक श्रद्धाञ्जलि !

रहिनन् सांसद ज्ञानकुमारी छन्त्याल, हार्दिक श्रद्धाञ्जलि !

समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको मृ’त्यु भएको छ। काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ६६ वर्षीया छन्त्यालको बुधबार निधन भएको हो।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद  भएकि छन्त्याल संसदको कृषि, सहकारी, वातावरण र पशुपंक्षि समितिमा सदस्य थिइन्। उनकाे अन्त्येष्टि अाजै दिउसाे हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बाग्लुङ ढोरपाटन नगरपालिकाकी छन्त्यालका दुई छोरा र दुई छोरी छन्। नेपाल महिला संघबाट राजनीति थालेकी उनी संविधानसभा सदस्य पनि थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *