प्रधानमन्त्रीले भने, म अप्ठेराेमा परेँ, राष्ट्रियता र मेराे पक्षमा बोलिदिनुपर्‍यो’

प्रधानमन्त्रीले भने, म अप्ठेराेमा परेँ, राष्ट्रियता र मेराे पक्षमा बोलिदिनुपर्‍यो’

प्रधानमन्त्रीले केपी  केपी शर्मा ओलीले अाफु अप्ठेराेमा परेकाे जानकारी गराउँदै राष्ट्रियता र अाफ्नाे पक्षमा बोलिदिन अनुराेध गरेका छन् । आकस्मिक परामर्श गर्न भन्दै बिहान बालुवाटार बोलाएर गरेको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरु र स्थायी कमिटी सदस्यहरुलाई आफू संकटमा परेको र आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको स्राेतले बतायाे ।

आकस्मिक परामर्श गर्न भन्दै बिहान बालुवाटार बोलाएर गरेको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरु र स्थायी कमिटी सदस्यहरुलाई आफू संकटमा परेको र आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको स्राेतले बतायाे ।

करिब २ घण्टा चलेको बैठकमा प्रधानमन्त्रीले ‘तपाईंहरूले मलाई सहयोग गरिदिनुपर्‍यो, राष्ट्रियता र मेरा पक्षमा बोलिदिनुपर्‍यो’ भन्दै  सहयोग मागेको छलफलमा सहभागी एक नेताले बताउनुभयो । यद्यपि छलफलमा सहभागी भएका मन्त्री तथा स्थायी कमिटीका अधिकांश सदस्यहरुले भने सरकार र पार्टीलाई नयाँ र रचनात्मक ढङ्गले सञ्चालन गराउनुपर्ने, आलोचना सुनेर सच्चिएर अघि बढ्नुपर्ने लगायत परामर्श दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *