बालुवाटार तमासा भएकाे गगन थापाकाे अा’राेप

बालुवाटार तमासा भएकाे गगन थापाकाे अा'राेप

नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमासा भएको टिप्पणी गर्नुभएको छ । बालुवाटारमा तमासा छ ‬! ‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले । बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬ ‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुराेध छ : अति भयो यो तमासा, अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *