जसलाई सुशान्तले धोका दिए, उनै बनिन् परिवारको सहारा

जसलाई सुशान्तले धोका दिए, उनै बनिन् परिवारको सहारा

बलिउड अभिनेता  सुशान्त सिंह राजपुतको नि’धन भएको २ हप्ता बढी भइसकेको  छ । यतिबेला  उनको बारेमा नयाँ तथा आश्चर्यजनक कुराहरु आइरहेका छन् ।उनको नि’धनमा उनको परिवार, बलिउड तथा उनका फ्यानहरु शोकमा डुबेका छन् ।

सुशान्तको बुबा के के सिंह राजपुतले भारतको टड्का बलिउडसँग कुरा गर्दै उनको बारेमा धेरै रहस्यहरु खोलेका छन् ।उनले भने, सानो हुदाँ मनमा केहि कुरा राख्न सक्दैनथ्यो । सबै कुरा दिदीलाई र मलाई सुनाउँनै पर्थ्यो ।उनले सुशान्त र अंकिताको जोडी पवित्र रिश्तामा खुब जमेको बताएका छन् ।

अंकिता हामीलाई सान्तवना दिन मुम्बई मात्र हैन सुशान्तलाई अन्तिम पटक बिदाई गर्न पटना पनि आएकी थिइन् ।म सुशान्तको जीवनमा भएका साथीहरु मध्ये अंकितालाई मात्र चिन्छु ।कृति सनोनसँग पनि मेरो अन्तिम सं’स्कारको बेलामात्र भेट भएको हो ।

मैले उस्को बिहेको बारेमा कुरा गरेको थिए । उस्ले कोरोनाको महामारीको बिचमा बिहे गर्दिन यो साम्य होस अनि मात्र बिहे गर्छु भनेको थियो ।२०२१ मा हामी उस्को बिहे गर्दिने सोचमा थियौं ।उसँग बिहेको कुरा नै अन्तिम कुरा भयो ।सुशान्तको नाम रिहा चक्रावतीसँग जोडिए पनि मैले उस्लाई चिनेको छैन ।तर अंकिताले हामीलाई र हामी अंकितालाई धेरै माया गर्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *