मेसीको जन्मदिन मनाउने १५ युवा का’र्वाहीमा परे

मेसीको जन्मदिन मनाउने १५ युवा का'र्वाहीमा परे

काठमाण्डाै :  लकडाउनको उल्लङ्घन गरि फुटबलर लियोनल मेस्सीकाे जन्मदिन मनाउने बङ्गलादेशका १५ युवा का’रवाहिमा परेका छन । विश्वभर महामारीका रुपमा फैलिएकाे काेराेना भाइरसका कारण जनजिवन प्र’भावित भएका बेला जन्माेउत्शव मनाउने १५ युवालाइ स्थानीय प्रशासनले का’रवाहि गरिएको हाे ।

डामुरहुदामा एक क्याफेमा मेस्सीका शुभेच्छुकहरूले उनकाे ३३ औँ जन्मदिन मनाइरहेका बेला बुधबार स्थानीय प्रशासक, कानुनी अधिकारी तथा प्रहरीले छा’पा मार्ने क्रममा लकडाउनको उ’ल्लङ्घन गरि मेस्सिकाे जन्मदिन मनाइरहेका उनका समर्थकहरू का’रवाहिमा परेका हुन ।

भारतीय सीमासँग जाेडिएकाे डामुरहुदाकाे क्याफेमा जन्मदिन मनाइरहेका ती व्यक्तिहरूलाई क्याफेबाहिर पुगेको घुम्ती (मोबाइल) अ’दालतमा उपस्थित गराइ प्रतिव्यक्ति १०० टाका (झण्डै १ दशमलव १५ अमेरिकी डलर) ज’रिबाना गरिएको न्यायाधीश फिराज हुसेनले बताए । महामारीमा भेला भइ निषेधित गतिविधि सञ्चालन गरेको आ’रोपमा क्याफेलाई ७० अमेरिकी डलर ज’रिबाना गरिएको उनले बताए ।

‘उनीहरूले साँझमा घरबाहिर (क्याफे) मा भेला भइ सामाजिक दुरी कायम गर्नुपर्ने राज्यको नियम तथा लकडाउन आदेशको उ’ल्लङ्घन गरेकोले ज’रिबाना गरिएको हो’, हुसेनले एएफपीलाई बताए । बङ्गलादेशको सरकारले गत मार्चदेखि जारी लकडाउनको घोषणालाई क्रमशः सहज बनाउँदै गएको छ । यद्यपि सामाजिक दुरी कायम गर्ने कुरालाई भने क’डाइका साथ पालना गर्न आग्रह गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *