‘सरिताहरू’भन्दै खनिए बिडारी, भने ‘अंगिकृत बनाएर सांसद, मन्त्री बनाउने मेलोमा छैनौं: (भिडियो)

‘सरिताहरू’भन्दै खनिए बिडारी, भने 'अंगिकृत बनाएर सांसद, मन्त्री बनाउने मेलोमा छैनौं: (भिडियो)

काठमाडौं:  नेकपाका सांसद रामनारायण बिडारीले ‘धेरै सरिताहरूलाई अंगिकृत बनाएर देशमा मन्त्री र सांसद बनाउने मेलो’मा आफूहरू नरहेको बताएका छन्।

राष्ट्रिय सभामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका नेकपाका सांसद बिडारीले भारतले अब छोरी दिन्न भन्ने संसदलाई नेपालमै बिबाह गर्न सकिन्न भनेर प्रश्न समेत गरेका छन् ।

मंगलबार राष्ट्रिय सभामा बोल्दै बिडारीले भारतीय नागरिकलाई मात्रै लागू हुने गरी नागरिकता ऐन निर्माण नगरिएको बताए। उनले संसारभरका केटा-केटीसँग विवाह गर्न मिल्ने गरी नागरिकता ऐन बनाइएको पनि बताए।

उनले ‘अब हामी धेरै सरिताहरू चाँडै अंगिकृत बनाएर देशमा मन्त्री सांसद बनाउने मेलोमा आफुहरू नरहेको पनि बताए  । भिडियो हेर्नुहोस ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *