धमलामाथि रमेशको हमला: सरिता गिरिको अन्तर्वार्ता लिएको भन्दै … ( भिडियो सहित)

धमलामाथि रमेशको हमला: सरिता गिरिको अन्तर्वार्ता लिएको भन्दै ... ( भिडियो सहित)

पव्लिक स्पिकर सिजन २ का विजेता रमेश प्रसाईले  शुक्रवार सांसद सरिता गिरिवि’रुद्द प्रहरीमा जा’हेरी दिएका छन् । सरिता गिरिले संसद देखि मिडियामा नेपालको भूमि भारतको हो भन्ने जस्तो तर्क दिनेदेखि लिपुलेकदेखि लिम्पियाधुराको भूमि नक्सामा समेट्नु अघि भारतसंग सोध्नुपर्ने, लिम्पियाधुरा नेपालको हाे भन्ने कुरा  म पनि स्विकार्दिन लगायतका अभिब्यक्ति दिएकि छन ।

तत् पश्चात रमेश गिरि आ’क्रोशित हुदै काठमाडौ आएर सरिता गिरि विरुद्द जा’हेरी दिएका छन् । “नेपालको सांसद जस्तो मान्छेले यस्तो देश वि’रुद्द बोल्ने भन्दै उनि विरुद्द मैले जाहेरी दिएको छु । यदि प्रहरीले यो जा’हेरीमा केहि काम गर्न सकेनन् भने म अदालत सम्म पुग्छु ,” रमेशले रिपोर्टस क्लबमा मिडियासंग भनेका छन् ।

रिपोर्टस क्लब मै ऋषि धमलाले सरिता गिरिको अन्तर्वार्ता विषयमा समेत रमेश प्रसाईले टि’प्पणी गरेका छन् । रमेशले धमलालाई भने, “ऋषि दाईको म शुभचिन्तक हुँ र वहाँको हरेक अन्तर्वार्ता म हेर्ने गरेको छु । ऋषि दाई सायद धेरै व्यस्त भएर होला सरिता गिरिको अन्तर्वार्तामा राम्रो तयारी नगरि अन्तर्वार्ता लिनु भएको छ ।

मुख्य एजेण्डामा ऋषि दाईले राम्रो प्रश्न गर्न नसक्नु भएको मेरो तर्क छ । सायद ऋषि दाईको व्यस्तताले होला राम्रो तयारी गर्न पाउनु भएन । प्रहरीमा मु’द्दा दर्ता भैईसकेको छ । सरिता पनि यतिबेला त’नावमा छिन् । अब हेर्न बांकी छ, उनलाई कस्तो का’रबाही हुन्छ । थप भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *