हामी स्वास्थ्यकर्मी हौसला चाहान्छौ, अपमान हैन

हामी स्वास्थ्यकर्मी हौसला चाहान्छौ, अपमान हैन

आशा थापा : आज विश्व नै ग्रसित हुने गरि कोरोना महामारि फैलिरहेको छ लाखौं मान्छे ले ज्यान गुमाई सक्नु भयको छ भने। लाखौं मान्छे मृत्यु सँग लडिरहेका छन । विश्व महामारीको बेला अग्रपंक्तिमा मा रहेर काम गर्नहामि स्वास्थ्यकर्मी पनि आफनो ज्यान जोखिममा राखेर जो रातदिन ती कोरोना का बिरामी को स्याहारसुसार खटिएका छौ ।

कयौं स्वास्थ्यकर्मी ले कोरोनाको कारणले ज्यान गुमाई सकेका पनि छन । नेपालको परिबेसमा हेर्न हो भनेपनि कोरोनाबाट दिन प्रति दिन कोरोनाको बिरामि हरू बढ्दै गईरहेको अबस्थामा छ। त्यसैमा पनि हाम्रो बाजुरा जिल्ला सुदुरपश्चिमका अन्य जिल्ला भन्दा अलि बढि जोखिम रहेको जिल्ला पनि हो । देश विदेश मा पनि यो कोरोनाले शक्ति शालि रूप लिईरहेको अबस्थाछ।।

अमेरिका चिन ,ईटालि भारत लगायत विश्व शक्ति शालि देशहरूमा पनि कोरोनाले निकै सँकट निम्तयाईरहेको छ । समय बेला बेला मा हामी स्वास्थ्यकर्मी कोरोनाको अग्रपंक्तिमा रहेर लडिरहेका छौ ।कोरोना को बिरामि र क्वारेन्टाइन मा बसिरहनु भयका आमा बुवा दाजुभाइ को सेवामा रात दिन रात दिन नभनि काम गर्न एक स्वास्थ्यकर्मी हु ।

च्मत् पोजेटिभ आउछ अनि क्वारेन्टाइन मा बसि रहनु भयको सम्पूर्ण लाई समाल्न समझाई बुझाई गर्न धौ धौ हुन्छ ।एऋच्आउन फेरि ज्ञद्दरज्ञघ दिन कुर्नुपर्ने हुन्छ अनि रिपोर्ट आउछ।अनि पोजेटिभ भनेर रिपोट आउ्छ सम्झाई बुझाई गर्दा मनलाई शान्ता दिईन्छ र सान्त पार्न सफल भईन्छ एक स्वास्थ्यकर्मी ।

जब नेपाल मा पहिलो कोरोना सँक्रमित पहिलो पटक माघमा देखियको थियो ।मलाई साहै डर लागिरहेको थियो ।अब के होला भनने बारेमा म साहै चिन्तित थिय। तर मनमा जति तनाव भयपनि क्वारेन्टाइन र कोरोना पोजेटिभ को नजिक जादा मुटु खोलेर ओठमा नआउने हासो निकालेर हौसला र सेवा दिन कहिले पछि परिन र पनि पछि पर्ने पनि छैन ।आफु लाई जति तनाव भयपनि बिरामी को अगाडि सधै मुस्कान सहितको सेवा दिन्छौं यसलाई मैले बाध्यता भन्दा पनि एक असल स्वास्थ्यकर्मी को जिम्मेवारि ठानेको छु ।

बिरामि लाई बचाउन हिडेकि म एक स्वास्थ्यकर्मी म कति खेर आफु र आफ्नो घरपरिवार आफन्तलाई सँक्रमित बनाउछु थाहा छैन ।बाजुरामा पनि स्वास्थ्यकर्मी सँक्रमित भैरहेका छन जो रात दिन कोरोनाका बिरामी सँग को उपचार मा खडिरहनु भयको थियो ।समाजलाई परिवर्तन गरिनुपर्छ । हामी सँक्रमित हुने जोखिम बोकेर हरपल लडिरहेका छौ ।यस्तो विश्व नै रोईरहेका बेला हामी स्वास्थ्यकर्मी साथ सहयोग हौसला पाउनु पर्ने ठाँउमा झन एकला भयका छौ ।

यदि तनावको बिचमा हामिले यो युद्ध जित्न सकौला र।रु हामी स्वास्थ्यकर्मी कोरोना सँक्रमित हुनु भन्दा पहिले नै तनाकले सँक्रमीत भैसकेको स्थिति छ ।हामी स्वास्थ्यकर्मी लाई तनाव हैन हौसला र सुरक्षा ,साथ सहयोग चाहान्छौ । हाम्रो मनोबल उच्च राखेर यो लडाइँ जित गर्न सक्छौ ।

रात दिन घरपरिवार को माया मारेर बिरामीको सेवामा लागि रहन्छौ । आफुलाई मनमा पिर व्यथा जे भयनि मुस्कान सहितको सेवा दिई राखेका छौ । तर यो समाजले किन बुझ्दै रु हिड्ने बाटो घाटो पधेरा होटलमा सहित टीका टिप्पणी किन गर्छन् ।के यो समाजले नबुझेकै होत रु हामी स्वास्थ्यकर्मी हौसला चाहान्छौ घृणाा हैन । यश विषम परिस्थितिमा पनि हामिले कोरोनाको बिरामि सँग उपचार मा खटिरहेकि छु ।

गर्भ लाग्छ कहिलेकाही त आफु स्वास्थ्यकर्मी भयकोमा जस्को उपचार पश्चात् पछि निको हुँदै घर जान्छ। जो म एक स्वास्थ्यकर्मी हो । जो रात दिन घरपरिवार आफ्नत सबै लाई बिर्सेर म बिरामि सँग रमाउछु । यश विषम परिस्थितिमा मा हामी स्वास्थ्यकर्मी लाई हौसला दिनु होस अपहेलना हैन । कोरोनाको कारणले विश्व नै रोई रहेको बेला सबै भन्दा बढि जोखिम त हामी स्वास्थ्यकर्मी भयकाले हामी लाई हौ यश विषम परिस्थिति मा हौसलाको खाचो छ।अपहेलना हैन ।आशा छ यो समाजले पनि अब अपहेलना हैन साथ सहयोग हौसला दिनु हुन्छ भनेर ।

(थापा बुढीगंगा नगरपालिका करार स्वास्थ्यकर्मी हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *