चीनपछि पाकिस्तानले गर्यो भारतमाथि गो’ली बारी

चीनपछि पाकिस्तानले गर्यो भारतमाथि गो'ली बारी

काठमाडाैं : पाकिस्तानको जम्मू क’श्मीरको पुच्छ क्षेत्रमा गो’ली बारीमा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गो’लाबा’रीमा परी एकजना भारतीय सैनिक मा’रिएका छन् भने अन्य तीन सै’निक ग’म्भीर घा’इते भएको बताइएको छ ।

यसअघि शनिबार राति पाकिस्तानी से’नाले टेल क्षेत्रको नि’यन्त्रण रे’खा (एलओसी) मा कुनै उ’त्तेजना बिना यु’द्धवि’रामको उ’ल्लंघन गर्दा तीन जना भारतीय सै’निक ग’म्भीर घा’इते भएका थिए । ती मध्ये एक जनाको उ’पचारको क्रममा आइतबार बिहान नि’ध’न भएको थियो ।

अहिले भारतद्वारा उक्त क्षेत्रमा उच्च स’तर्कता अप’नाइएकाे छ भने श्रीनगरको पहाडी बाटो बन्द गरीएकाे छ । घ’टनाबारे थप वि’वरणहरू आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *