विश्वमा कोरोना संक्रमण हुनेकाे संख्या ६७ लाख भन्दा माथि

world corona

काेराेना भाइरसकाे कारणले िवश्वमा ज्यान गु’माउनेकाे संख्या ३ लाख ९४ हजार २८ पुगेकाे छ । मृ’त्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख ९ हजार ४२ जना रहेका छन्।

त्यसैगरी ६७ लाख २४ हजार ५ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १८ लाख ९४ हजार ७ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर २९ लाख ९६ हजार ८ सय ३२ जना संक्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *