रुकुम घ’टनाबारे बोलिन अभिनेत्री रेखा थापा

रुकुम घ'टनाबारे बोलिन अभिनेत्री रेखा थापा

अभिनेत्री रेखा थापाले रुकुम घ’टनाका दोसी माथि का’र्वाही र पी’डितलाई अबिलम्म्ब न्याय दिइनु पर्ने बताएकी छन ।

सामाजिक संजाल फेसबुकमा उनले लेखेकी छिन ‘घ’टनामा जोडीएकी शुश्मा मल्लको बारेमा जसरी चरित्र ह’त्या गर्ने खालका र नारी अस्मिताको ध’ज्जी उ’डाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पीडित वर्ग माथि प्रहार भयो भन्ने लाग्छ । एउटा दलित सँग प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त? दोषिलाई कानुनी का’र्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइज्यत गरेर न्याय पाउने हो र ?’

रुकुम घ’टनासंग जोडिएकी सुष्मा मल्लको बारेमा उनले लेखेकी छिन ‘एउटा १७ बर्ष कि किशोरिलाई मानसिक र सामाजिक उत्पिडन किन ? दोषी भए कानुनी कार्वाही गरियोस । यो नबिर्सौ कि एउटा किशोरिको जीवन बर्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *