डोटीमा बस दुर्घटना, ३० जना घाईते

डोटीमा बस दुर्घटना, ३० जना घाईते

महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको बस डोटीमा दु’र्घटना भएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्वर १ भागेश्वर मन्दिर नजिक गौरीपानी ना ७ ख ६१८१ नम्वरको बस दु’र्घटना भएको जिल्ला प्र’हरी कार्यालय डोटीले जनाएको छ।

दु’र्घटनाको परी ३० जना घन्दा बढि घा’ईते भएका छन्। घाईते मध्ये केहीको अवस्था ग’म्भिर समेत रहेको प्रहरीले जनाएको छ। स्थानीय गोरखनाथ वोगटीका अनुसार बस सडकबाट २० देखि २५ मिटर तल ख’सेको छ।
घा’ईतेहरुलाई सुजंग र शैलेश्वर अस्पतालमा पुगाईएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलिपसिंह देउवाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *