शनिबार सुपादेउरालीको दर्शन गरी जान्नुहोस् आजको राशिफल

शनिबार सुपादेउरालीको दर्शन गरी जान्नुहोस् आजको राशिफल

आज वि.सं. २०७६ साल कात्तिक १६ गते शनिबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्र’म परे पनि लग’नशीलताले उ’पलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भा’वना खो’जी गर्ने समय छ। अ’ध्यात्मभाव जा’गृत हुनाले प’रोपकारी काममा प्रवृ’त्त भइनेछ। आल’स्य गर्ने बा’नीले काम भने अधुरो रहनेछ। बुद्धिविवेकले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। रो’किएका काममा दोहोर्याएर प्र’यत्न गर्नुपर्ला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) तत्काल ला’भ नभए पनि पछिका लागि काम गर्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चा’प बढ्नेछ भने शरीरमा क’मजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कम’जोर रहनेछ। परिस्थितिले अ’प्ठ्यारा चु’नौतीहरूसँग स’म्झौता गराउन सक्छ। अ’वसरका लागि दौ’डधुप गर्नुपर्ला। विवा’दास्पद जिम्मे’वारी आ’इलाग्न सक्छ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) कामको अव’सर प्राप्त भए पनि भेटघा’ट र शि’ष्टाचारले अ’लमल्याउन सक्छ। सम्बन्ध सुमधुर बनाइराख्न व्यव’हारमा स’जग रहनुपर्ला। प्रय’त्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा ला’भ हुनेछ। परि’स्थिति अनु’कूल रहे पनि भौतिक सु’विधाले ख’र्च नि’म्त्याउन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जु’ट्नुहोला, पेसातर्फ महत्त्वा’कांक्षी योजना थालनी हुने समय छ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) अव’सरका लागि केही वि’वादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशी’ल बन्न नसक्ता प्र’तिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्। तापनि, विवा’द तथा मु’द्दाहरूमा आफ्नो प’क्ष बलियो रहनेछ। परिश्र’म परे पनि लक्ष्य प्राप्त हुनेछ। श’त्रु प’रास्त हुनेछन् भने रो’गबाट उन्मु’क्ति मिल्नेछ। ई’र्ष्या गर्नेहरूबाट स’जग रहनुहोला। अ’प्ठ्यारो स्थि’तिमा केही काम स’म्पादन हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा वि’लम्ब हुनेछ। अव’सर प्राप्त भए पनि मेसो न’मिल्नाले पनि काममा ढि’लासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रग’ति गर्न नसकिए पनि गुरुजनको सु’झाव र सहयोग ला’भदायी बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले कार्य सम्पा’दन हुनेछ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) नि’र्णायक मो’डमा दुवि’धा उ’त्पन्न हुने समय रहेकाले ह’तारमा निर्ण’य नलिनुहोला। काममा धेरै लाभ उठाउन नसकिए पनि सम’स्या सु’ल्झनेछन्। पहिलेका क’मजोरी सु’धार गर्ने अव’सर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। तत्कालको फाइदा हेर्दा परि’स्थिति बिग्र’न सक्छ। शुभचिन्तकहरूले साथ दिनेछन् तर साइनो गाँ’स्नेहरूले स’मस्या नि’म्त्याउन सक्छन्। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) नि’र्णय लिएर पनि काम नगर्ने बा’नीले पछि परिनेछ। परि’स्थितिअनुसार चल्न नस’क्ता दु:ख पाइनेछ। सानातिना काममा अल’मलिनाले मुख्य काममा बा’धा पुग्न सक्छ। अ’रूको फाइ’दाका लागि उपयोग भइएला। तर आ’लस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उप’लब्धिले पनि उत्साह जगाउनेछ। तर सहयोगीको भरपर्दा काम बिग्र’न सक्छ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अ’वसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोग जु’ट्नेछ भने मौका पर्खंदा अ’प्ठ्या’रो स्थितिमा सुधा’र आउनेछ। बिस्तारै काम बन्नेछ। अर्थ उ’पार्जनका केही स्रोत पनि फेला पर्नेछन्। समाजमा आफ्नो प्र’भाव बढ्न सक्छ। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि स’कारात्मक सं’केत प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) सुन्दर पहिरनले व्यक्तित्व नि’खार्ने अ’वसर प्राप्त हुनेछ। पहिलेका कम’जोरी सु’धार्दै जीवनशैलीमा प’रिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बि’छोडिएका परिवारजनसँग भेटघा’ट हुनेछ। प’रिस्थितिवश कुनै काममा बढी अ’लमल हुनेछ। आफ्ना कम’जोरी बाहिरिने समय भएकाले गोप’नीयतामा ध्या’न पुर्याउनुहोला। व्यापारमा राम्रो फाइदा हुनेछ । मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) समयमा होस नपुग्नाले आफ्नाबाटै टा’ढिनुपर्ने स्थि’ति आउन सक्छ। अ’वसरका लागि केही दौ’डधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आ’कस्मिक खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। फाइदा नग’ण्य उठे पनि स्वा’भिमानको र’क्षा गर्न सफल भइनेछ। दि’गो आम्दानी हुने काम फेला पार्न सकिनेछ। आस मा’रेको कामले उत्सा’ह जगा’उनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) आ’यस्रोत बढ्नेछ तर पछिका लागि केही वस्तु त्या’ग्नुपर्ला। अव’सर मिले पनि तत्का’ल फाइदा लिँदा भ’विष्यमा नो’क्सान हुने देखिन्छ। मिहिनेतको प्रतिफल अरूले हत्या’उने चे’ष्टा गर्नेछन्, स’जग रहनुहोला। सद्वि’चारले अभि’प्रेरित हुनेहरूलाई बिस्तारै ला’भ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सु’झावलाई बे’वास्ता गर्दा दुः’ख पाइनेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) अवसर आए पनि ह’डबडीले काममा बा’धा पुर्याउन सक्छ। वि’वादास्पद काममा जु’ट्नुपर्दा प्रतिफल प्रभा’वित हुनेछ। आ’श्वासन बाँ’ड्नेहरूले झु’क्याए पनि सहयो’गीहरूले साथ दिनेछन्। मिहिनेत गर्दा जीवनशैलीमा परि’वर्तन आउनेछ। प्रतीक्षि’त नतिजा उत्साह’जनक नहुन सक्छ। दैनिकी अलि व्य’स्त रहनेछ तर गरी आएको कामलाई भने निर’न्तरता दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *