इरानी सुन्दरी फिलिपिन्सको हि’रासतमा

इरानी सुन्दरी फिलिपिन्सको हि’रासतमा

मनिला : ग’म्भीर प्रकृतिको मु’द्दा खे’पिरहेकी इरानी सुन्दरी बहरे जार बहरी फिलिपिन्समा एक सातादेखि हिरासतमा छिन् ।

फिलिपिन्समा श’रण खोजिरहेकि उनलाई मनिलास्थित निन्यो अक्विनो इन्टरनेश्नल एयरपोर्टको हि’रासतमा राखिएको छ। श’रण खोजदै फिलिपिन्समा छिर्न खोजेकी उनलाई प्रवेशआ’ज्ञा दिइएको छैन ।

इन्ट’रपोल रे’ड नो’टिसका कारण उनलाई फिलिपिन्स छिर्न दिइएको छैन । बहरीले २०१८ मा इरानको ‘मिस इन्टरनेश्नल पिजेन्ट’को ताज पहिरेकी थिइन् । उनीमाथि इरानमै ग’म्भीर प्रकृतिको मु’द्दा लगाइएको छ । तर उनले इन्कार गर्दैआएकी छन् । आफूले प्र’तिपक्षी आवाज उठाएकाले मु’द्दा लगाइएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *