काेराेनामा फस्याे भारतः छिमेकि मुलुक एसियाकै टपमा पुगेपछि नेपालमा त्रा’स

काेराेनामा फस्याे भारतः छिमेकि मुलुक एसियाकै टपमा पुगेपछि नेपालमा त्रा'स

काेराेना संक्रमणका हिसाबले अहिले भारत एसियाकै १ नम्बरमा रहेकाे छ भने विश्वकै नवाैँ नम्बरमा छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसकाे संक्रमितहरू भारतमै फेला परेका छन् । कोरोना भाइरसकाे संक्रमण तीव्र गतीमा बढेपछी भारत एसियाकै महामारी केन्द्र बनिरहेकाे छ ।

शुक्रबार भारतमा ८ हजार १०५ नयाँ संक्रमित फेला परेकाेमा शनिबार ८ हजार ३३६ जनामा संक्रमण पुष्टि भएकाे छ । त्यहाँ शुक्रबार काेराेनाबाट मृ’त्यु हुनेकाे संख्या पनि हालसम्मकै अधिक रहेकाे थियाे । शुक्रबार मात्र भारतमा काेराेनाबाट २६९ जनाकाे ज्या’न गएकाेमा शनिबार भने २०५ जनाकाे ज्या’न गएकाे छ ।

अहिलेसम्म भारतमा काेराेनाका कारण मृ’त्यु हुनेकाे संख्या ५ हजार १८५ पुगेकाे छ भने कुल संक्रमित संख्या १ लाख ८१ हजार ८८७ पुगेकाे छ । संक्रमितमध्ये हाल ८६ हजार ९३६ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले ८९ हजार ८ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *