पत्रकार सिवाकोटीवि’रुद्ध मुुु’द्धा हाल्ने राेशनीकाे चे’तावनी

पत्रकार सिवाकोटीवि’रुद्ध मुुु’द्धा हाल्ने राेशनीकाे चे’तावनी

बेला बेलामा बाेलि फेरिरहेकाे रोशनी शाहीले पुनः प्रहरी माथि नै प्र’श्न उठाएकि छन । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्र’करणमा पि’डित भनिएकि राेशनीले केहि दिन अगाडि मात्रै महरा वि’रूद्ध कि’टानी जा’हेरी दिएकि थिइन । राेशनीकाे कि’टानी जा’हेरीपछि निवर्तमान सभामुख महरालाइ प्रहरीले नि’यन्त्रणमा लिइसकेकाे छ ।

तर केही दिनमै राेशनीले फेरि बाेली फेरेकि छन । अनावश्यक घ’टनालाई जोडी समाचार लेखेको भन्दै रोशनी शाहीले पत्रकार अजयबाबु सिवाकोटी बि’रुद्ध बे’इजती तथा सा’इबर क्रा’इमको मु’द्धा द’र्ता गराउने चे’तावनी दिएकी छन्। बेला बेला फेरिरहने राेशनीकाे बाेलीले घ’टनाकाे अ’नुसन्धानमा समेत प्र’भाव पर्ने देखिएकाे छ ।

शुक्रबार पत्रकारलाई जानकारीका लागि पत्र लेख्दै महरा आफ्नो कोठामा नआएको, नभएकै कुरालाई अ’नावश्यक रुपमा बे’ज्जत गराएको भन्दै पत्रकार सिवाकोटीलगायत युट्युवे पत्रकारवि’रुद्ध मु’द्धा हाल्ने पत्रमा लेखेकी छन्। गत आइतबार यसै समाचारलाई लिएर कृष्णबहादुर महराले सभामुख पदबाट राजिनामा दिएर प्र’हरीले प’क्राउ गरी हि’रासतमा उनको अ’नुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *