सिन्धुपाल्चोक : मृ’त्यु हुनेको संख्या ११ पुग्यो, ५ जनाको सनाखत

सिन्धुपाल्चोक : मृ’त्यु हुनेको संख्या ११ पुग्यो, ५ जनाको सनाखत

सिन्धुपाल्चोकको भोटसिपामा भएको बस दुर्घ’टना परी ज्या’न गु’माउनेको संख्या ११ पुगेको छ । दु’र्घटनामा चालकसहित ११ को मृ’त्यु भएको र ६० जना घा’इते भएको उ’द्दारमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।
सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँका लागि छुटेको बा २ ख २७१५ नम्बरको बस बिहान करिव ९ः३० बजे इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित तिखु मोडमा दु’र्घटना भएको थियो । मृ’त्यु हुनेहरुमध्ये हालसम्म पाँच जनाको स’नाखत भएको छ ।
स’नाखत हुनेहरुमा इन्द्रावती ९का हिरा श्रेष्ठ, इन्द्रावती ९कै बिनोद लम्साल,चालक केदार महाजु,काभ्रे पाँच खालकी सङ्गिता पुर्कोटी र इन्द्रावती १०का रितेश आचार्य रहेका छन् । घ’टनास्थलमा घा’इतेहरुको उ’द्दारका लागि हेलिकप्टर र स्काभेटर परिचालन गरिएको छ भने उपचारार्थ धुलिखेल अस्पताल पुर्याइएकाे छ । news24 बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *