प्रधानमन्त्री ज्यू , कानूनी प्रक्रियालाई बन्धक बनाउने अधिकार कसैलाई छैन : गगन थापा

प्रधानमन्त्री ज्यू , कानूनी प्रक्रियालाई बन्धक बनाउने अधिकार कसैलाई छैन : गगन थापा

काठमाडौँ, १७ असोज २०७६ । नेपाली कांग्रेसका नेता गगन थापाले कानूनी प्रक्रियालाई बन्धक बनाउने अधिकार कसैलाई छैन भनी अभिब्यक्ति दिएका छन ।

नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो फेसबुकमा पोष्ट गर्दे भनेका छन् :

प्रधानमन्त्रीज्यू,
महरा प्रकरणमा कुनै तजविज नराखी अविलम्ब कानून बमोजिम छानबिन प्रक्रिया अगाडि वढाइयोस् । कानूनी प्रक्रियालाई बन्धक बनाउने अधिकार कसैलाई छैन । यो प्रकरण सामसुम बनाउन सकिन्छ भन्ने नठान्नुहोला । सरकारको लाचारी कै कारण लोकतन्त्रको सुन्दर चित्रमा कालो धब्बा लाग्न दिने छैनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *