अघाेरी बाबाको पहिलो गीत – भिडियो सहित

अघाेरी बाबाको पहिलो गीत – भिडियो सहित

पछिल्लो समय सामाजिक सन्जालमा भाइरल अघोरी बाबाको पहिलो गित सार्वजनिक भएको छ। बम बम भोले बोलको गितमा बाबाको स्वर र अभिनय रहेको छ। अमर लामाको शब्द रहेको यो गित रकिङ पाराको छ। बाबाले गितार बजाउदै गित गाएको देख्न सकिन्छ। भाईरल अघोरी बाबा आजकल सधैं जसो सामाजिक संजालमा भाईरल बनेका छन। उनको भनाई र बोली टिकटक देखि फेसबुक पेजमा भाईरल भएका छन। बाबाको पहिलेको जीवन र अहिलेको जिवनमा केही परिवर्तन आएको छ।

एकाएक सामाजिक संजालमा भाईरल भएपछि अघोर बाबा लाई नचिन्ने अहिले कोहि छैनन। बाबाको फ्यानहरु अहिले देश देखि बिदेश सम्म रहेका छन। बाबाको फ्यानहरुले बाबाको बोलिलाई टिकटकमा उतारेर भाईरल बनाएका छन। विभिन्न देशमा भएका तरुनि केटिहरुले पनि अघोर बाबाको डाईलगमा टिकटक बनाउने गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *