महराका छोराले दिए यु’द्धमा जाने संकेत

महराका छोराले दिए यु’द्धमा जाने संकेत

महिला दु’र्व्यावहार आ’रोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका दुई छोराले यु’द्धमा जाने संकेत गरेका छन्। निर्मल महरा ‘एटम’ र राहुल महराले ब’न्दुक समाएको फोटो राख्दै मंगलबार राती साँढे ११ बजे फेसबुकमा स्टाटसमा लेखेका छन्, ‘समयले नयाँ बाटो पकड भनेकाले क्रा’न्तिकारीहरुसँग फेरि भेट हुन्छ।’

उनीहरुले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन्।
यस्तै महराका दुई छोराहरुले आफ्ना बावुलाई सिध्याउन लागेको भन्दै पार्टीकै नेताहरु र ‘विदेशी शक्तिकेन्द्र’लाई पनि चे’तावनीको भाकामा ’सन्देश’ दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *