गायक राजेश पायलको घरमा आ’गलागी , यस्तो छ क्ष’तिको विवरण

गायक राजेश पायलको घरमा आ’गलागी , यस्तो छ क्ष’तिको विवरण

काठमाडौं– गायक राजेश पायल राईको घरमा आ’गलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार साँझ ‘भएको हो ।आ’गलागीबाट भएको क्ष’तिको विवरण आउन बाँकी रहेको छ । आ’गलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू ज’लेर न’ष्ट भएका छन् ।

आ’गलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आ’गलागीले दिएको पी’डालाई पी’डा नभएको प्रतिक्रिया दिएका छन् ।उनले फेसबुकमा लेखेका छन्–‘म पी’डा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पी’डा,पी’डा हैन.. मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी,द’मकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन ।।अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया,सुझाव नजलोस्.. म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छेु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *